Browsing Category
ब्यानर न्यूज
मंसिर ७ गते एमालेले गर्ने जनप्रदर्शनको अर्थ, रास्वपालाई ‘थ्रेट’
काठमाडौं– सरकारको नेतृत्व गरेको नेकपा एमालेले आउने साता काठमाडौंमा जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ।
सत्तामा रहेको एमाले किन प्रदर्शनको निर्णयमा पुग्योरु महासचिव शंकर पोखरेल भन्छन्,‘एमालेमाथि विपक्षीको लगातार अनयास आक्रमण भयो। यसकारण…
जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब…
ल ! है‘ आयो, हातै खाली नरहने अफरहरूको बहार
नेपालीहरूको महान् चाड दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले आफ्ना प्रिय ग्राहकहरूको लागि २०८१ सालको असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरू लिएर आएको छ । यस अफरमा सीजीनेटका…
बाढी प्रभावित क्षेत्रमा सबैभन्दा पहिला पुगे माननीय विनोद चौधरी
परासी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केहि बस्तीहरु डुवानमा परेका हुन् ।…
संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ
काठमाडौं : प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी…
सरकारको सहुलियत मूल्य पसल सुरु, कुनमा कति रुपैयाँ छुट
काठमाडौँ : सरकारले नेपालीहरूको महान चाडपर्व नजिकिएसँगै सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका…
धरहरा चढ्न सुन्धारामा सर्वसाधारणको लाइन
काठमाडौँ: बिहीबारदेखि सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ।
संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो।
संविधान दिवसको अवसरमा खुला गरिएपनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८…
प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, कार्यकारी निर्देशकलाई अस्पताल प्रवेशमा रोक लगाइने
काठमाडौँ: भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । विहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको…
विदेशी भूमिमा नेपालको संविधानको प्रशंसा
काठमाडौं : अघिल्लो साता एक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुने अवसर जुट्यो । कार्यशाला इन्टरनेसनल इन्सिच्युड अफ पीस एण्ड डेभलपमेन्ट स्टडीज (आइआइपीडीएस) ले थाइल्याण्डको बैङ्ककमा आयोजना गरेको थियो । जहाँ नेपालसहित भियतनाम, सिङ्गापुर,…
अबको १० वर्षपछि सरकारले वृद्धभत्ता दिनै सक्दैन : स्वास्थ्यमन्त्री
काठमाडौँ :स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ ।
बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा…