Online News Portal
Browsing Category

ब्यानर न्यूज

तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ

काठमाडौँ: तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीसहित केही ब्यक्तिहरु बिरुद्ध गत डिसेम्बर ४ मा फिल्म पुष्प २ को प्रिमियरमा भागदौडपछिकाे घटनामा आरोपी मानिएकाे छ ।…

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ घर भई काठमाडौं शंखरापुर नगरपालिका-९ बस्ने ३६ वर्षीय…

नेप्से ३३.४२ अंकले घट्यो

काठमाडौँ :  साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से ३३.४२ अंकले घटेको छ । बुधबार ४५‍.८८ अंकले बढेको नेप्से आज बिहीबार घटेको हो ।आज ६७ हजार १२८ पटकको सेयर किनबेचबाट ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको…

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौँ :  मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन् । ३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उनले दोस्रो…

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित

काठमाडौं ;  तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । …

एनपीएलमा चितवनले टस जित्यो

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेको छ। टियु क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले बलिङ रोजेका हुन्। खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा…

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

काठमाडौँ, २४ मङ्सिर । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम…

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

काठमाण्डौं,२४ मंसिर : भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा…

लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने…

चौधरी ग्रुप मात्रैले कुल राजस्वमा करिब दुई प्रतिशत योगदान

चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ। सरकारको कुल राजस्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान…