Online News Portal
Browsing Category

देश

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै

काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा बहस सकिएको छ ।सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको…

बाढी प्रभावित भन्छन् : ‘अब हाम्रा दुःखका दिन सुरु भए’

जिल्लाको भजनी नगरपालिका-३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको  छैन । “असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा…

छारेखण्ड सडकमा यातायात सुचारु

काठमाडौँ: कर्णाली करिडोरको छारे खण्डको सडकमा दैनिक बाह्र घण्टा यायातायका साधन सञ्चालनमा आएका छन् । नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले (सुनाखाडा) बिहीबार बिहानबाट यातायात सुचारु गरेको हो । समितिले निर्णय गरेर सो खण्डको…

सरकारी कार्यालयमा स्वदेशी काठमात्रै उपयोग हुने गरी कानून बनाउनुपर्छ : वनमन्त्री साह

काठमाडौँ — वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुने गरी कानून निर्माण गर्नुपर्ने बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि छलफलका क्रममा राखेका जिज्ञासाको जवाफ…

ललितपुर महानगरले चलायो डोजर

काठमाडौं : मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो…

बलिदान नगरी कर्णालीले केही पाउँदैन : मुख्यमन्त्री कंडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले कर्णालीले बलिदानी नगरेर केही नपाउने गरेको बताएका छन्। सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उद्‍घाटन गर्दै मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश प्राप्त गर्दा पनि नागरिकले रगत बगाएपछि…

नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौँ : मंगलबार सरकार परिवर्तनको हल्लाले एकाएक ४७ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो दिनमा नै सुस्ताएको छ । बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा ३.७९ अंकले मात्र बढ्दै २१ सय ४.२२ विन्दुमा उक्लिएको हो । बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक,…

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले थाल्यो काम

काठमाडौं : सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई…

वर्षासँगै बिजुली उत्पादन बढ्दै

काठमाडौ:  पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला-नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।…

साउनभर पशुपति कोटिहोम महायज्ञको तयारी

काठमाडौँ: श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ शुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तीव्रता दिएको छ । …