Browsing Category
देश
बाढीपहिरो पीडितलाई राहतको व्यवस्था
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाढीपहिरोमा परी घरबारविहीन भएकालाई यथाशीघ्र राहतका साथै उचित बसोबासको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् । उद्धार पछिको राहत, क्षतिपूर्ति तथा स्वास्थ्य उपचार लगायतका…
मुख्यसचिवको लाइनमा लीलादेवी
काठमाडौं: मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दियएको छ । उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् ।प्रधानमन्त्री पुष्पकमल…
एसईईमा फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या
काठमाण्डु- दोलखाको गौरीशंकर गाउँपालिका-२ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा दिएकी १६ वर्षीया जेनिशा बुढाथोकीले सुसाइड नोट लेखेर बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार जेनिशाले सुसाइट नोटमा…
उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी
काठमाडौं,१५ असार राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।
राष्ट्रिय ज नगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् ।…
बाजुरामा धान दिवस
बाजुरा, असार १५ गते । बाजुरा नौ वटै स्थानीय तहले भव्य र सभ्य रुपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ यहाँका स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ…
खोकनामा राजेश हमालसहित किसानको धान रोपाइँ
आज २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। विसं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरिय निर्णयबाट नेपालमा असार १५ गते धान दिवस मनाउन सुरू गरिएको हो। २०६२ असार १५ बाट सुरु भएको यो दिवसमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल,…
देशभर १० प्रतिशत क्षेत्रमा सकियो रोपाइँ
काठमाडौँ :गत वर्षको यस अवधिसम्ममा ८.७५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।…
राष्ट्रपति रामचन्द्रले शीतल निवासमै मनाए धान दिवस
काठमाडौं : राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी थिए।…
सडक भासिँदा आवागमनमा समस्या
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र…
चिनियाँ उपविदेशमन्त्रीको राष्ट्रपतिसँग भेट
काठमाडौँ: उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्रबी श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो ।…