Online News Portal
Browsing Category

देश

काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ:  काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव…

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ :ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने…

नेपालमा अखडा जमाएर विदेशी व्यापारी बसेका छन्

काठमाडौँ : सरकारले आयात निर्यातको अवस्था सहज पार्न सकेको छैन । सहज नपार्दा सिजनमा उत्पादन हुने हुम्लाको स्याउ, तराईको आँपलगायतले बजार पाउन सकेको छैन । सरकारको नीतिका कारण स्वदेशी व्यापारी पलायन र विदेशी व्यापारीले जरा गाडेर बसेका छन् ।…

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौँ :गुराँस लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत…

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

काठमाडौँ; व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा…

अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी

काठमाडौं: अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ। सम्झौतामा अस्पतालका प्रमुख…

बाँकेको सामुदायिक वनबाट बेवारिसे बन्दुक बरामद

काठमाडौं : प्रहरीले बाँकेको एक सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ। राप्तीसोनारी गाउँपालिका-४ स्थित शिख सामुदायिक वनबाट बेवारिसे अवस्थाका दुई थान भरुवा बन्दुक बरामद गरेको हो। इलाका प्रहरी कार्यालय…

उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना

काठमाडौं ; नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो । बैठकमा नेपाल उद्योग…

निधारमा चन्दन वा तिलक किन लगाइन्छ ?

काठमाडौं: मन्दिरमा चन्दनको टिका लगाएको त अवश्य पनि देख्नु भएको होला । तर यो किन लगाइएको हो त । धेरैलाई यसको बारेमा जानकारी नहुन सक्छ । निधारमा तिलक वा चन्दन लगाउनु हिन्दु धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जप पूजा…

ज्योति विकास बैंकका ग्राहकलाई संगम स्विट्समा छुट

काठमाडौँ: ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित संगम स्विट्समा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। सम्झौतापश्चात् ज्योति विकास बैंकका…