Browsing Category
देश
लागू औषधसहित पाँच जना पक्राउ
काठमाडौँ: प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ ।
जसमा कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा…
च्यासल पुलबाट हामफालेकी युवतीको खोजी जारी
काठमाडौँ : ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलमाथिबाट हामफालेकी एक युवती अझै बेपत्ता छिन् ।
आइतबार साँझ ७ बजेतिर एक युवती बागमतीमा हामफालेकी थिइन् । हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो । ती युवती हामफालेका…
सांसद हरी ढकालले सेयर बजार सुधारको लागि अर्थमन्त्री समक्ष पेश गरे ७ बुँदे माग
काठमाडौं: सांसद हरी ढकाल तथा सेयर लगानीकर्ता तथा धितोपत्र ब्रोकरले उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई ७ बुँदे माग पेश गरेका छन् ।
पूँजीबजारको बजारको स्थायीत्व र सुधारको लागि तत्काल गर्नु पर्ने ७ काम गर्न आग्रह गरेका छन् ।…
सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौँ: नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार…
कालिमाटी तरकारी बजारमा धेरै जसो तरकारीको भाउ बढ्यो
काठमाण्डौ: काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरै जसो तरकारीको भाउ बढेको छ । आज जिरीको साग,रायोको साग, स्थानीय काउली ज्यापु, ब्रोकाउली, घिरौला लगायत धेरै जसो तरकारीको भाउ बढेको छ । आज जिरीको सागको भाउ किलोमा ८० रुपैयाँले बढेर छ ।…
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस, गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे
काठमाडौँ : गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले…
मन्त्रिपरिषद्को निर्णयः अनुदान सहायता स्वीकारदेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म
काठमाडौं: सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन यूरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन यूरो गरी २५ मिलियन यूरो बराबरको अनुदान…
संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु
काठमाडौँ: संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ ।
समितिले आज चीनका लागि प्रस्तावित…
डुबानमा माडी, उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ: बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि भरतपुर अस्पतालसम्म आउने…
असोज ६ गते सिविआईएल सेक्यूरिटिजको साधारण सभा
काठमाडौं ; सिविआईएल सेक्यूरिटिज लिमिटेडले असोज ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । भदौ १३ गते बसेको क्यापिटलको सञ्चालन समितिको बैठकले कम्पनीकै प्रधान कार्यालय कुपण्डोल, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत…