Online News Portal
Browsing Category

देश

प्रतिनिधिसभा बैठक प्रारम्भ, नागरिक उड्डयनसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौँ : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने…

पूर्वराजा ज्ञानेन्द्र शाह कुलपूजाका लागि स्याङ्जा प्रस्थान

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी बहिनी र छोरीसँगै सोमबार स्याङ्जा पुगेका छन्। केही समयदेखि पोखरामा बस्दै आएका शाह स्याङ्जास्थित शाहवंशीय कुलमन्दिर आलमदेवीमा पूजाका लागि पुगेका हुन्। उनका अनुसार, मंगलबार बिहान रुद्रीपूजनसहितको…

महाशिवरात्रिमा पशुपति क्षेत्रमा मासु र मदिरा निषेध, साधुसन्तका लागि आवास सुविधा

काठमाडौँ: काठमाडौं जिल्ला प्रशासन कार्यालयले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र र वरपरका क्षेत्रमा मासु, मदिरा र अन्य नसालु पदार्थहरूको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध फागुन १२ देखि…

हतुवागढीका किसान व्यावसायिक कफीखेतीतर्फ अग्रसर

काठमाडौँ: भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाका किसानहरू व्यावसायिक कफीखेतीमा सक्रिय भएका छन्। यसअघि सामान्य रूपमा कफी खेती गर्दै आएका यी किसानहरूले उत्पादनलाई बाह्य बजारसम्म पुर्‍याउन थालेपछि व्यावसायिक रूपमा कफीखेती विस्तार गरेका हुन्।…

“विपिन जोशीको रिहाइका लागि सभामुखले अरब संसदका अध्यक्षलाई पत्र लेखे”

काठमाडौं: हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि सभामुख देवराज घिमिरेले विशेष पहल गरेका छन्। सभामुख घिमिरेले शुक्रबार अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि…

चालु आर्थिक वर्षमा जुम्लामा ११ किलोमिटर सडक निर्माण

काठमाडौँ: जुम्लास्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जिल्लाभित्रका सडकलाई…

ड्युटीमा खटिएको प्रहरीमाथि हातपात

काठमाडौँ: ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । काठमाडौँको ठमेलस्थित अमृतमार्गमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हातपात गर्ने व्यक्तिको खोजी…

रवि लामिछानेको थुनछेक बहस सकियो

काठमाडौँ: चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेको थुनछेक बहस सम्पन्न भएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा भएको यस बहससँगै जवाफी बहस पनि पूरा भएको छ। अब यस मुद्दामा आदेश जारी हुने प्रक्रिया अघि…

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा, आशिका तामाङ प्रकरण र सामाजिक सञ्जाल नियमन विधेयकको…

काठमाडौँ: प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबारको सम्बोधनमा सरकारको आलोचना गर्दै विभिन्न मुद्दाहरू उठाएका छन्। उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश सोच राखेको आरोप लगाउँदै, सामाजिक सञ्जाल नियमन…

बाढी प्रभावित क्षेत्रमा सबैभन्दा पहिला पुगे माननीय विनोद चौधरी

परासी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केहि बस्तीहरु डुवानमा परेका हुन् ।…