Online News Portal
Browsing Category

देश

वडावडामै खाता खोल्न बैंक र रामपुर नगरपालिकाबीच सहमति

काठमाडौँ: वडावडामै पुगेर बैंक खाता खोल्न रामपुर नगरपालिकाभित्र कारोबार गर्ने बैंक तथा रामपुर नगरपालिकाबीच सहमति भएको छ । पालिकाभित्रका बैंकहरूसँगको छलफल तथा अन्तर्क्रियापछि उनीहरू यस कुरामा सहमत भएका हुन् ।बैंकहरूले दिने सेवा र…

संविधान संशोधनमा दलहरूले सुरू गरेको बहस

काठमाडौँ: असार १७ गते संसदका दुई ठूला दलले सत्ता सहकार्यको सहमति गरे। उक्त सात बुँदे सहमति संविधान संशोधनसँग पनि जोडिएको थियो। संविधान दिवसको पूर्वसन्ध्यामा कांग्रेस–एमालेले सत्ता सञ्चालनको साझा कार्यदिशा सार्वजनिक गरेका छन्। संयुक्त…

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, कार्यकारी निर्देशकलाई अस्पताल प्रवेशमा रोक लगाइने

काठमाडौँ: भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । विहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको…

विदेशी भूमिमा नेपालको संविधानको प्रशंसा

काठमाडौं :  अघिल्लो साता एक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुने अवसर जुट्यो । कार्यशाला इन्टरनेसनल इन्सिच्युड अफ पीस एण्ड डेभलपमेन्ट स्टडीज (आइआइपीडीएस) ले थाइल्याण्डको बैङ्ककमा आयोजना गरेको थियो । जहाँ नेपालसहित भियतनाम, सिङ्गापुर,…

पठाओ दशैं महोत्सव सुरु, राइडरलाई होन्डा साइन बाइक जित्ने अवसर

काठमाडौं :   राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ दशैं महोत्सव २०८१’ सुरु गरेको छ । पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई लक्षित गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो । पठाओ नेपालकी बजार निर्देशक सुरक्षा हमालका अनुसार यो…

दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो

काठमाडौँ;  चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्त्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको…

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

काठमाडौँ : संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेशनल डे…

चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने

काठमाडौं :  नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचनहुने टिप्पणी गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच बर्षमा तीन वटा…

बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले हटायो

काठमाडाैँ :  काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)काे फाेटाे भएकाे टी-शर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरूलाई प्रहरीले साइड लगाएकाे छ। मंगलबार बसन्तपुरमा शाहकाे फाेटाे भएकाे टी शर्ट लगाएर इन्द्रजात्रा हेर्न…

धादिङको गजुरीबाट गाँजासहित तीनजना पक्राउ

काठमाडौँ: धादिङको गजुरीबाट गाँजासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीले धादिङको गजुरी गाउँपालिका – ४ का ४३ वर्षीय वृद्धिलाल तामाङ तामाङ र सोहि वड़ाका ३२ वर्षीय सिताराम तामाङ र मकवानपुरको कैलाश गाउँपालिका–१ का…