Browsing Category
खेलकुद
हङकङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो
काठमाडौँ: युगाण्डामा जारी वुमेन्स डे कप टी-२० आई सिरिजमा हङकङकी कप्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकी छन्।
“क्रिकेट प्रतियोगिता: युगाण्डाविरुद्ध टस हारेर नेपालले पहिले बलिङ गर्दै”
काठमाडौँ : महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले युगाण्डाविरुद्धको खेलमा टस हारेर पहिले बलिङ गर्ने भएको छ। खेल युगाण्डाको एन्टेबे क्रिकेट मैदानमा भइरहेको छ। यसअघि नेपालले चार खेलमध्ये तीनमा हार बेहोरेको थियो, जसमा…
देउरालीले जित्यो तीनलाल स्मृति अण्डर–२० भलिबल प्रतियोगिता
काठमाडौँ : रामेछापको मन्थलीमा सम्पन्न तीनलाल स्मृति कप-२०८१ अण्डर-२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिका-२, देउरालीले जितेको छ। फाइनलमा मन्थली नगरपालिका-६, न्यूस्टारलाई पराजित गर्दै देउरालीले ५० हजार नगद, शिल्ड, ट्रफि,…
साबा महिला बास्केटबल: नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ: भारतको नयाँ दिल्लीस्थित केडी जाधव स्टेडियममा जारी साबा महिला बास्केटबल च्याम्पियनशिपमा नेपालले सोमबार साँझ ६:१५ बजे माल्दिभ्ससँग दोस्रो खेल खेल्दैछ।
पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो।
तीन…
साबित्रा भण्डारी काठमाडौं आइपुगिन्, आज नेपाल र कीर्गिस्तानबीच खेल
काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन काठमाडौं आइपुगेकी छन्।
प्रतियोगिता आजबाट दशरथ रंगशालामा सुरु हुँदैछ। पहिलो खेल…
राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार हुने
काठमाडौं: ज्ञान संस्कार इन्टरनेशनल स्कुल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार सम्पन्न हुने भएको छ।
बुधबार आयोजित पत्रकार…
नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य
काठमाडौं: त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सबाट १५८ रनको लक्ष्य पाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर…
त्रिदेशीय महिला क्रिकेट शृंखलाका निम्ति नेपाली टिमको घोषणा
काठमाडौं : घरेलु मैदानमा हुने त्रिदेशीय महिला क्रिकेट शृंखलाका निम्ति नेपालको टोली घोषणा भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
नेपाली टिममा यू–१९…
हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने
काठमाडौँ: हेटौंडामा २५औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
आइतबारबाट १९ माघसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका १२ पुरुष र १२…
बागमतीविरुद्ध कोशी प्रदेशको रोमाञ्चक जित
काठमाडौँ; महिला प्रधानमन्त्री कपमा कोशीले बागमती प्रदेशलाई १० रनले हराएको छ । आइतबार धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा जारी प्रतियोगितामा कोशीले विजयी सुरुवात गरेको हो ।
बागमतीले भने खराब सुरुवात गर्यो । आइतबार भएको यस खेलमा कोशीले…