माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न
काठमाडौ: माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सव को अवसरमा मनोहरा, काठमाडौंस्थित सहिद आदर्श क्याम्पस मा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व…