Online News Portal

सिभिल मलमा ७० प्रतिशतसम्म छुटसहितको अन्तिम सिजन सेल सुरु

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार ०९:०१ | लेखक: मालिका खबर

काठमाडौँ:  सिभिल मलले आजदेखि ‘अन्तिम सिजन सेल २०८१’ सुरु गरेको छ।

 

 

१ देखि १४ गतेसम्म चल्ने यस महोत्सवमा फेसन, जुत्ता, इलेक्ट्रोनिक्स, घर सजावट, ग्याजेट्स, एसेसरिजलगायतका सबै प्रकारका सामानहरूमा ७० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।