Online News Portal

इजरायल-हमास बन्धक साटासाट: तीन इजरायली रिहा

काठमाडौँ: हमासले अक्टोबर ७ मा अपहरण गरेका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरेको छ। बदलामा, इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई जेलबाट मुक्त गरेको छ। रिहा गरिएका इजरायली नागरिकहरूलाई गाजाको देइर अल–बलाह शहरमा…

चिकित्सा शिक्षा आयोगको बैठकमा आवासीय चिकित्सकको भत्तासम्बन्धी प्रस्तावमा छलफल

काठमाडौँ: चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गरेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा भएको…

“विपिन जोशीको रिहाइका लागि सभामुखले अरब संसदका अध्यक्षलाई पत्र लेखे”

काठमाडौं: हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि सभामुख देवराज घिमिरेले विशेष पहल गरेका छन्। सभामुख घिमिरेले शुक्रबार अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि…

चालु आर्थिक वर्षमा जुम्लामा ११ किलोमिटर सडक निर्माण

काठमाडौँ: जुम्लास्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जिल्लाभित्रका सडकलाई…

ड्युटीमा खटिएको प्रहरीमाथि हातपात

काठमाडौँ: ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । काठमाडौँको ठमेलस्थित अमृतमार्गमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हातपात गर्ने व्यक्तिको खोजी…

रवि लामिछानेको थुनछेक बहस सकियो

काठमाडौँ: चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेको थुनछेक बहस सम्पन्न भएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा भएको यस बहससँगै जवाफी बहस पनि पूरा भएको छ। अब यस मुद्दामा आदेश जारी हुने प्रक्रिया अघि…

गगन थापाले संसदमा उठाएका प्रश्नहरू: भूकम्प पुनर्निर्माण र बाढीपीडितहरूको पुनर्वासका लागि स्रोतहरूको…

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा आएको बाढीका पीडितहरूको पुनर्निर्माण र पुनर्वासका लागि सरकारसँग स्रोत जुटाउने प्रक्रिया र प्रगति बारेमा जवाफ मागेका छन्। …

नेप्से ११.६४ अंकले घट्यो

काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २,६९९.८१ मा पुगेको छ। यस दिन ३१५ कम्पनीका १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ४७ लाख ७५ हजार रुपैयाँको…

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन धभएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई…

बागमती प्रदेश :एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौँ: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको छ। मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार…