प्रधानमन्त्री ओली: मुलुकभित्रै रोजगारीका अवसर सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको असाधारण महत्त्व रहेको बताएका छन्।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ को उद्घाटन समारोहमा उनले उद्यमशीलताको विकास गर्दै…