प्रवासी नेपाली मिडियाको प्रभावशाली भूमिका : राजदूत यादव
काठमाडौँ : अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले प्रवासमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याइन्।
उनले सिड्नीस्थित वचन न्यूजको वार्षिक…