नेपाल महिला क्रिकेट टोलीले बहराइनलाई ९ विकेटले पराजित गर्दै एसिया छनोटमा पहिलो जित हासिल गर्यो
काठमाडौँ : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ। वर्षाका कारण खेल ५–५ ओभरमा सीमित गरिएको थियो। बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा…