वाणिज्य विभागको अनुगमन: ७ कम्पनीलाई ५ लाख २५ हजार रुपैयाँ जरिवाना, टोयोटा वितरकसमेत समावेश
काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै ७ कम्पनीलाई कारवाही गरेको छ। उनीहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार नियम उल्लंघन गरेको आरोपमा कुल ५ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
…