पोखरामा यौन व्यवसाय सञ्चालनको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित तीन जना पक्राउ
काठमाडौँ : पोखरा महानगरपालिका–८ स्थित सिर्जनाचोकको एक रेस्टुरेन्टमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलबार छापा मारेको थियो।
उक्त कारबाहीमा रेस्टुरेन्ट सञ्चालक ४०…