नबिल बैंक र हाम्रो पेबीच सहकार्य: मोबाइल बैंकिङमार्फत वालेटमा रकम लोड गर्ने सुविधा सुरु
काठमाडौँ : नेपालको लोकप्रिय मोबाइल एप 'हाम्रो पात्रो' अन्तर्गतको डिजिटल वालेट 'हाम्रो पे' र अग्रणी बैंक नबिल बैंकबीच सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत अब नबिल बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी 'हाम्रो पे' वालेटमा सजिलै…