नेपालमै पहिलो पटक घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल
काठमाडौं : नेपालमा पहिलो पटक न्युरो इन्टरभेन्सन प्रविधिमार्फत घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल भएको छ।
पाटन अस्पतालमा गरिएको यो उपचारले मस्तिष्क पक्षघात पीडितका लागि नयाँ आशा दिएको छ। अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा.…