रुसमा एनआरएनए नयाँ नेतृत्व: अध्यक्षमा सीताराम कट्टेल
मस्को — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, रुसले नयाँ नेतृत्व पाएको छ। राजधानी मस्कोमा सम्पन्न १२औं साधारणसभाबाट सीताराम कट्टेल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।
खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल सन्…