सिद्धार्थ केबलकारको तिनकुनेमा केन्द्रीय कार्यालय स्थापना, छिट्टै आईपीओ ल्याउने तयारी
काठमाडौं : प्रभु केबलकार एन्ड टुरिजमको लगानीमा सञ्चालित सिद्धार्थ केबलकारले काठमाडौंको तिनकुनेमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। केन्द्रीय कार्यालय स्थापनासँगै कम्पनीले अब निकट भविष्यमा प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गर्ने तयारी…