“नक्कली भुटानी शरणार्थी काण्ड : आज अदालतमा बहुचर्चित सुनुवाइ”
काठमाडौं, १८ साउन — नेपालमा निकै चासो र चर्चा पाएको नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फेरि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। बहुचर्चित यो मुद्दाको सुनुवाइ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा पहिलो नम्बरमा तोकिएको छ।…