प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीद्वारा आगजनी
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आगजनी गरिएको छ।
स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीको एक समूहले मंगलबार दिउँसो भक्तपुरको बालकोटस्थित ओलीको निवासलाई लक्षित गर्दै आगजनी गरेका…