एएफसी महिला च्याम्पियन्स लिग : अन्तिम खेलमा एपीएफ आज अल नासरसँग भिड्दै
काठमाडौँ : एएफसी महिला च्याम्पियन्स लिग छनोट चरणमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आज आफ्नो अन्तिम खेल साउदी अरेबियाको अल नासरसँग खेल्ने भएको छ।
खेल उज्बेकिस्तानको क्वार्सीस्थित मैदानमा नेपाली समयअनुसार बेलुका ६:१५ बजे सुरु हुनेछ।…