Online News Portal

युट्युब भिडियोमा कपिराइट क्लेम भएको अडियो मात्रै पनि हटाउन सकिने, आउँदै छ नयाँ टुल

काठमाडौँ:कपिराइट क्लेम भएको गीत हटाउन युट्युबमा अब ‘इरेज सङ’ टुल उपलब्ध हुने भएको छ । योसँगै अब युट्युब भिडियोको अडियोमा कपिराइट आयो भने कुराकानी लगायत डिलिट नगरेर कपीराइट लागेको अडियो मात्रै पनि डिलिट गर्न सकिने छ । कुनै क्रियटरले…

चार सयले घट्यो सुनको मूल्य

काठमाडौं– आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।…

लामिछाने गृहमन्त्रीमा कहिलेसम्म

काठमाडौँ: सरकारी ठगीमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो तर उनी राजीनामा दिन तयार छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन्छु भनेपछि केही दिनका लागि…

देश र जनताको चाहना

काठमाडौँ: उपाय केही नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी भइसक्यो । यतिखेरसम्म आफूले प्रयोग गरेर फाइदा लिन सकिएका दुई ठूला दल मिलिदिएकाले प्रधानमन्त्री दाहाललाई सहिनसक्नु भएको हुनुपर्छ ।‘उथलपुथल ल्याउने र सरकारबाट…

मुकुल ढकालले देखाएको बाटो

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले आफ्नो विद्रोही स्वभाव देखाएका छन् । जनमतअनुसार पार्टीले के र कसरी कार्य गर्नुपर्छ भनी उनले आफ्नो प्रतिवेदनमा मार्गदर्शन गरेका छन् भने अध्यक्षको स्वेच्छाचारीको विरोध गरेका छन् …

गठबन्धन फेरबदल शंकाको घेरामा

काठमाडौँ: देशले अब प्रत्यक्ष कार्यकारी प्रमुख, प्रत्यक्ष निर्वाचन प्रणाली, प्रदेश संरचनाको विघटन र स्थानीय संरचनालाई थप मजबुत बनाउने गरी संविधान संशोधन हुनुपर्ने आवश्यकता महसुस गरिरहेको छ । यस्तो प्रकारको व्यवस्था ठीक हुन सक्छ भन्ने कुरामा…

कैलालीको जनजीवन प्रभावित

कैलाली – लगातारकाे वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ ।  कैलालीको भजनीमा आइतवार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र…

बागमतीमा एमालेका मन्त्रीले आज राजीनामा बुझाउँदै

काठमाडौं:  संघमा नयाँ सत्ता समिकरण बनेपछि नेकपा (एमाले) का मन्त्रीहरू आज बागमती प्रदेश सरकारबाट बाहिरिदैछन् । माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज…

फ्रान्सेली संसदीय चुनाव : वामपन्थी गठबन्धन उदायो, दक्षिणपन्थी दल तेस्रो स्थानमा

काठमाडौँ: फ्रान्सको संसदीय चुनावमा वामपन्थी दलहरूले सबैभन्दा बढी सिट ल्याउन सफल भएका छन् । चरम दक्षिणपन्थी दल न्यासनल र्‍यालीले बहुमत ल्याउने प्रक्षेपण गरिए पनि न्यु पपुलर फ्रन्ट नामक वामपन्थी गठबन्धन चुनावी नतिजामा अगाडि…

पहिरोमा परि एक जनाको मृत्यु

काठमाडौँ: डडेल्धुराको परशुराम नगरपालिकामा पहिरामा परी एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा मृत्यु भएको हो। शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा…