आत्मनिर्भर बन्दै सदा समुदायका महिला
काठमाडौँ :उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन्। यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जंगलबाट दाउरा संकलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका…