विक्रम खनाललाई कारवाही गर्न अनुशासन समितिमा सञ्जय गौतमको प्रस्ताव
काठमाडौंः आमनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारवाही प्रक्रिया अगाडि बढेको छ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार हराउन प्रत्यक्ष भूमिका खेलेको भन्दै खनालमाथि कारवाहीका लागि पार्टीको…