Online News Portal

नालामा बालक मृत फेला, डुबेर एक जना बेपत्ता

काठमाडौँ; कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्षीय छोरा आरबको शव नालामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि…

वीर अस्पतालमा फेरि सुरू भयो जलनको उपचार

काठमाडौं: वीर अस्पतालमा फेरि जलन उपचार सेवा सुरू भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो। मन्‍त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ…

‘लिबरेसन कन्सर्ट’ मा नेपाली विद्यार्थी परिधिको प्रस्तुति

काठमाडौँ :  दोस्रो विश्व युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना हुने नेदरल्यान्डको 'लिबरेसन कन्सर्ट'मा नेपाली विद्यार्थीले प्रस्तुति दिएकी छिन् ।सेप्टेम्बर १२ मा भएको उक्त कन्सर्टमा नेपाली विद्यार्थी परिधि भण्डारीले कविताको प्रस्तुति…

कर बढाएको विषयमा रङ्गेलीमा चर्कियो आन्दोलन

काठमाडौँ: कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा आन्दोलन चर्किएको छ । एक सातादेखि सुरु भएको कर वृद्धिको आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ । आजबाट बजार र यातायात समेत बन्द भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा भएको…

बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन

काठमाडौँ: बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक…

गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

काठमाडौँ: बिर्तामोड ६ स्यालडागी स्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल…

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी, ८५ हजार लगानीमा सुरु भएको थियो व्यवसाय

काठमाडौँ: हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन्। विसं २०७४ मा वडा सदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता…

ओली बिरोधको सीमा नाघ्दा मेटमणिले लिपुलेक, लिम्पियाधुरा भारतको दाबी गरिदिए

काठमाडौं: नेकपा एकीकृत समाजवादीका सबै नेता एमाले फर्किए पनि केपी शर्मा ओली रहुन्जेल मेटमणि चौधरी फर्किने खालको मानसिकता नभएका नेता हुन्। उनी ओलीविरुद्धको अभिव्यक्ति र काममा सबै सीमा नाघ्न तयार छन्। यहि क्रममा चौधरीले एउटा अन्तरवार्ताका…

डेंगी संक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव

काठमाडौँ: पर्वत- डेंगी संक्रमित को संख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा संक्रमण पुष्टि भएको छ। पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार…

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । सुन शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले…