प्रमोदको स्थानमा आएका खेमले ताली पाउलान् कि गाली?
काठमाडौं : टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पाचौं सिजनसम्म आइपुग्दा थुप्रै कोच फेरिए। आस्था राउत, मिलन नेवार, तृष्णा गुरुङदेखि दीप श्रेष्ठ, सनुप पौडेल, राजेश पायल राईसम्मका कोच हटे।
पहिलो सिजनबाट लगातार पाचौं सिजनसम्म नहटेका…