Online News Portal

लोक संस्कृतिको अभिन्न अंग इन्द्रजात्रा

काठमाडौं:  संसारका मोहनजोदाडो, हरप्पा, सिन्धु, गङ्गा, रोम आदि सभ्यता नदीकै किनारामा विकास भएका छन्। हाम्रो देशमा पनि गण्डकी, कोसी, कर्णालीलगायत कैयौँ सभ्यता नदीका किनारमा भएका छन्। बागमती सभ्यता नदीका किनारमा विकास भएको हाम्रो…

सभापति थापाले भने- सहकारी ठगीमा मुछिएका २९ फरार भेटिएनन्

काठमाडौं: सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेका छन् । उनले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेका हुन् । उनले सहकारीको रकम अपचलन…

भन्सार छलेर ल्याइएका ७ लाख बराबरका स्मार्टफोन बरामद

काठमाडौँ: नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको…

नेपालको शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने काम गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र  नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने बताएका छन् ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेकोबारे प्रतिनिधिसभामा सोमबार जानकारी गराउने क्रममा…

राष्ट्रिय सभा: प्रस्ताव स्वीकृत

काठमाडौँ:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय…

कास्कीमा डेंगुबाट तीनको मृत्यु

काठमाडौँ: कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत…

पाँचथरमा भएको विस्फोटक पदार्थ युद्धकालीन बम हो : प्रधानमन्त्री ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको फालेलुङमा भएको विस्फोटक पदार्थ युद्धकालीन बम नै भएको बताएका छन् ।   सोमबार प्रतिनिधि सभामा बोल्दै ओलीले पाँचथरमा बम विस्फोट भएको स्पष्ट पारेका हुन् । बम विस्फोटबाट भन्नु हुने हो कि…

बारा मा बस दुर्घटना

काठमाडौँ: विराटनगरबाट दाङ जाँदै गरेको यात्रुवाहक बस आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ४२ जना घाइते छन्। आइतबार राति खुला महेन्द्र राजमार्गको निजगढ नगरपालिका–८ स्थित उनासी पुल नजिकै ना ८ ख…

प्रधानमन्त्रीलाई संयमित रहन कांग्रेस नेताको सुझाव

काठमाडौँ :  आजभोलि प्रधानमन्त्री केपी ओली काठमाडौंका मेयर महानगरका मेयर बालेन्द्र (बालेन) साहप्रति निकै आक्रामक भएका छन् । उनले यतिबेला आफूलाई समर्थन नगर्ने सबैलाई  लक्षित गर्दै आक्रमक टिप्पणी गरिरहेका छन् । उनको यही टिप्पणीलाई लिएर नेपाली…

तातोपानी नाकाबाट ४०६ यूनिट विद्युतीय साधन भित्रिए नेपाल

काठमाडौं:  चाडपर्व नजिक आएसँगै गाडीको आयात बढ्न थालेको छ । भदौ महिनाको २६ गतेसम्मको तथ्यांक अनुसार तातोपानी नाकाबाट ४०६ यूनिट विद्युतीय साधन नेपाल भित्रिएका हुन् । अहिले ओमोडारजेको, एमएडब्लू वृद्धि कर्प, जिकर, भोल्ट्स जस्ता ब्राण्डका…