Online News Portal

मन्त्री दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विषयमा छलफल

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विभिन्न विषयमा छलफल भएको छ । बुधवार मन्त्रालयमा उनीहरूबिच विकास निर्माण र सरकारका कामबारे छलफल भएको हो । भेटमा वरिष्ठ कलाकार…

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

काठमाडौँ : संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेशनल डे…

चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने

काठमाडौं :  नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचनहुने टिप्पणी गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच बर्षमा तीन वटा…

शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई पुरस्कृत गर्ने

काठमाडौँ:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई सम्मान गर्ने भएको छ। राष्ट्रिय शिक्षा दिवसमा गरिने कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा…

बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले हटायो

काठमाडाैँ :  काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)काे फाेटाे भएकाे टी-शर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरूलाई प्रहरीले साइड लगाएकाे छ। मंगलबार बसन्तपुरमा शाहकाे फाेटाे भएकाे टी शर्ट लगाएर इन्द्रजात्रा हेर्न…

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका…

धादिङको गजुरीबाट गाँजासहित तीनजना पक्राउ

काठमाडौँ: धादिङको गजुरीबाट गाँजासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीले धादिङको गजुरी गाउँपालिका – ४ का ४३ वर्षीय वृद्धिलाल तामाङ तामाङ र सोहि वड़ाका ३२ वर्षीय सिताराम तामाङ र मकवानपुरको कैलाश गाउँपालिका–१ का…

ब्याटिङमा सन्दीप र करणको भर पर्दा ओडीआईमा क्यानडासँग नेपालको लज्जास्पद हार

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती क्यानडामा सम्पन्न त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको हो । क्यानडासँग ओडीआई क्रिकेटमा नेपालको यो पहिलो हार…

बागमती प्रदेशसभा बैठक असोज ६ गते

काठमाडौँ: बागमती प्रदेशसभाको बैठक यही ६ असोजका लागि आह्वान गरिएको छ । बैठक असोज ६ गते आइतबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । गत १६ साउनमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक…

सहकारी छानबिन समितिको प्रतिवेदन संसद्‌मा पेश

काठमाडौँ:  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ। समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा छानबिन प्रतिवेदन पेश गरेका हुन्। उनले गोरखा मिडिया…