बबरमहलमा फुटेको मेलम्चीको पाइप मर्मत सम्पन्न
काठमाडौँ: काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेको थियो।
यसले विशेष अदालत लगायतका सरकारी कार्यालयहरूमा डुबानको स्थिति…