चिकित्सा शिक्षा आयोगको बैठकमा आवासीय चिकित्सकको भत्तासम्बन्धी प्रस्तावमा छलफल
काठमाडौँ: चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गरेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा भएको…