काठमाडौं उपत्यकामा असिना सहितको वर्षा, बागमती र गण्डकी प्रदेशका जिल्लामा हल्का वर्षा
काठमाडौँ : जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।
काठमाडौं वरपर, दोलखा, सोलुखुम्बु, गोरखा, लमजुङ लगायतका क्षेत्रमा विगत…