युनको महाभियोग फैसलापछि सियोलमा सुरक्षा कडा, अशान्ति रोक्न विशेष उपायहरू
काठमाडौँ : दक्षिण कोरियामा राष्ट्रपति युन सुक येओलको महाभियोग फैसलापछि सम्भावित द्वन्द्व रोक्न सियोलमा सुरक्षा कडा गरिएको छ। संवैधानिक अदालतको निर्णयपछि अशान्ति हुन सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा उपाय अपनाएको छ।
…