एनपीएल–२: लुम्बिनी बनाम जनकपुरको भिडन्तले पल्टाउने छ प्लेअफको गणित, चार टीमको आशा जीवित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)–२ मा प्लेअफ प्रवेश गर्ने तीन टोलीको टुंगो लागिसके पनि बाँकी एक स्थानका लागि प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किङ्स पहिले नै प्लेअफ सुरक्षित गरिसकेका…