काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब रोकियो
काठमाडौँ : काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाइँदा र निमित्तलाई आर्थिक अधिकार नदिँदा कामकाज प्रभावित भएको छ।
कर्मचारीहरूको तलब दुई महिनादेखि रोकिएको छ, जसमा करिब ३,६०० जना कर्मचारी प्रभावित भएका…