Online News Portal

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य वृद्धिमा

काठमाडौँ : आज काठमाडौंमा सम्पन्न प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.५५ अंकले बढेर २६७१.६२ विन्दुमा पुगेको छ। यस अवधिमा २३ वटा स्क्रिप्टका ४०३ कित्ता सेयर २ लाख ४७ हजार २२५ रुपैयाँमा किनबेच भएका छन्। कारोबारमा आएका स्टकमध्ये ९…

ताप्लेजुङका तीन पालिका प्रमुखद्वारा कोशी प्रदेश सरकारका दुई निर्णय सच्याउन माग

काठमाडौँ : ताप्लेजुङ जिल्लाका मैवाखोला, मेरिङदेन र मिक्वाखोला गाउँपालिकाका प्रमुखहरूले कोशी प्रदेश सरकारका दुई निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। मेरिङदेनमा आयोजित संयुक्त भेलामा पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूले…

शार्फु–४ हिमालमा पहिलो मानव पाइला: विदेशी नागरिक हर्नान लीलसहित नेपाली टोलीको सफल आरोहण

काठमाडौँ : चिलीका नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा, र फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पहिलो पटक ६,४३३ मिटर उचाइको शार्फु–४ हिमालको सफल आरोहण गरेका छन्। यसअघि, गत कात्तिकमा चार दक्षिण कोरियाली नागरिकले ६,३२८ मिटर…

यु–१९ पुरुष विश्वकप एसिया छनोट: नेपालले टस हारेर बलिङ गर्दै

काठमाडौँ : मुलपानी क्रिकेट मैदानमा नेपाल यु–१९ र अफगानिस्तान यु–१९ टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको छ। पहिलो खेलमा अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा…

शिक्षक महासङ्घद्वारा देशव्यापी शैक्षिक हड्तालको घोषणा

काठमाडौँ : नेपाल शिक्षक महासङ्घले २०८१ चैत २५ गतेदेखि देशभर शैक्षिक हड्तालको घोषणा गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार देशभरका सम्पूर्ण विद्यालय बन्द गरी काठमाडौँमा हुने आन्दोलनमा शिक्षक र कर्मचारीहरुलाई अनिवार्य रुपमा…

काठमाडौंको वायु प्रदूषण अत्यन्त खराब, स्वास्थ्य मन्त्रालयद्वारा सावधानी अपनाउन अनुरोध

काठमाडौँ : काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउन, र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ। …

रवि लामिछाने सामाजिक रूपमा चर्चा योग्य छैनन् : वरिष्ठ अधिवक्ता भण्डारी”

काठमाडौँ : वरिष्ठ अधिवक्ता डा. सुदेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सामाजिक रूपमा चर्चा र परिचर्चा गर्न लायक व्यक्ति नभएको टिप्पणी गरेका छन्। पत्रकार ऋषि धमलासँगको…

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा सम्पन्न बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) को छैटौं शिखर सम्मेलनको अवसरमा भेटवार्ता भएको छ।…

प्रधानमन्त्री ओलीद्वारा जलवायु परिवर्तनको विश्वव्यापी संकटमा चेतावनी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बैंककमा आयोजित बिम्स्टेक शिखर सम्मेलनमा जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सिर्जना गरिरहेको चेतावनी दिएका छन्। उनले हिमालय क्षेत्र एसियाका लागि पानीको मुख्य स्रोत…

कर्मचारीहरूको तलब सोमबारसम्म वितरण हुने: प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको निर्देशन

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले रोकिएको कर्मचारीहरूको तलब वितरणका लागि निर्देशन दिएका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनले आगामी सोमबारसम्म तलब वितरण हुने गरी आवश्यक…