Online News Portal

“बानेश्वरमा शिक्षक आन्दोलन: प्रहरी र प्रदर्शनकारीबीच झडप, पानीको फोहोरा प्रहार”

काठमाडौँ : काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनदेखि आन्दोलनरत शिक्षकहरू र प्रहरीबीच आज झडप भएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको…

संयुक्त राष्ट्रसंघको भारत–पाकिस्तानलाई संयमता अपनाउन अपिल

काठमाडौँ : जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई 'अधिकतम संयमता' अपनाउन अपिल गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो…

“चुनावी प्रतिबद्धता अझै स्मरणमा छ: अध्यक्ष प्रचण्ड”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै चुनावी प्रतिबद्धता अझै स्मरणमा रहेको र सरकारमा रहँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरिएको बताएका छन्।…

शिक्षक आन्दोलनमा साथ नछाड्नेहरूलाई इतिहासले सम्झनेछ : अध्यक्ष सोमनाथ गिरी

काठमाडौँ : काठमाडौँमा शिक्षा ऐनको माग गर्दै जारी शिक्षक आन्दोलन २४ औं दिनमा प्रवेश गरेको छ। नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले आन्दोलन निर्णायक मोडमा पुगेको बताएका छन्। उनले शैक्षिक सुशासन, पेसागत अधिकार र…

क्रसर व्यवसायीहरूको आन्दोलनको चेतावनी: नविकरण प्रक्रिया अविलम्ब सुरु गर्न सरकारलाई आग्रह

काठमाडौँ : नेपालभरका क्रसर, खानी तथा बालुवा उद्योगहरू नविकरण प्रक्रियामा सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै, क्रसर व्यवसायी महासंघले चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ। महासंघका अध्यक्ष सिताराम न्यौपानेको अध्यक्षतामा सम्पन्न…

महेश बस्नेतको आरोप: गभर्नर नियुक्तिमा २० करोडको ‘डिल’ प्रमाणित भएपछि ऊर्जा राज्यमन्त्री…

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा २० करोड रुपैयाँको 'डिल' गरेको प्रमाण भेटिएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले…

पालिकाहरूको विद्यालय खोल्ने निर्देशनसँगै शिक्षक आन्दोलनमा दबाब, पठनपाठन पुनः सुरु गर्ने प्रयास

काठमाडौं :  शिक्षा विधेयकको विरोधमा २३ दिनदेखि जारी शिक्षक आन्दोलनका कारण देशभर सामुदायिक विद्यालयहरू बन्द छन्, जसले नयाँ शैक्षिक सत्रमा गम्भीर अवरोध पुर्‍याएको छ। स्थानीय तहहरूले विद्यार्थीको शिक्षा अधिकार कुण्ठित भएको भन्दै विद्यालय खोल्न…

“आवासीय चिकित्सकको श्रम शोषणविरुद्ध स्वास्थ्य मन्त्रालय घेराउ”

काठमाडौँ : आवासीय चिकित्सकहरूले न्यून पारिश्रमिक र श्रम शोषणको विरोधमा काठमाडौंस्थित स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन्। सरकारले आठौँ तहको तलब दिने निर्णय गरे पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले माइतीघरबाट मन्त्रालयसम्म प्रदर्शन गरे,…

आईपीएल २०२५: आज हैदराबाद र मुम्बई आमनेसामने

काठमाडौँ : आईपीएल २०२५ अन्तर्गत आजको खेलमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७:४५ बजे आमनेसामने हुँदैछन्।​ हालसम्मको…

शिक्षक आन्दोलन: निषेधित क्षेत्र तोड्ने प्रयास र कक्षा १२ परीक्षा सार्ने बाध्यता

काठमाडौँ : काठमाडौंमा शिक्षकहरूले संसदमा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्दै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा सुरक्षाकर्मी र शिक्षकहरूबीच धकेलाधकेल भएको छ। शिक्षकहरूले…