देशमा ओलीकै विकल्प छैन, जनताको मनमा एमाले पहिलो पार्टी : शंकर पोखरेल
ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नै राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र समृद्धिको मुख्य विकल्प भएको दाबी गरेका छन्।
गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै…