नेपाल महिला टि–२० विश्वकप एसिया छनोटको सुपर–३ चरणमा प्रवेश
काठमाडौँ : नेपालको महिला क्रिकेट टोलीले थाइल्याण्डमा जारी आईसीसी महिला टि–२० विश्वकप एसिया छनोटको सुपर–३ चरणमा स्थान सुरक्षित गरेको छ। समूह 'सी' अन्तर्गत नेपाल, हङकङ र बहराइनबीच प्रतिस्पर्धा भएको थियो।
…