माटोको कला,आत्मनिर्भरताको आधार: बाजुराको बुढीगंगा नगरपालिकाको प्रेरणादायी सफलता
बाजुरा, २०८२ असार २० : बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मेयर राम बहादुर बानियाँको अग्रसरतामा संचालित एक महिने माटोका भाडाकुँडा निर्माण तालिमले स्थानीयहरूलाई स्वरोजगारको अवसर प्रदान गरेको छ। बुढीगंगा सिप विकास र जिआईजेटको आर्थिक तथा…