बालुवाटारमा मन्त्री गुप्ता, घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको कारबाही तयारी
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
सोमबार बिहान पौने ११ बजे उनी बालुवाटार पुगेका हुन्। ७८ लाख रुपैयाँ घुससम्बन्धी डिल भएको अडियो…