Online News Portal

यमनका हुथी विद्रोहीद्वारा लाल सागरमा २ वटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको दाबी

काठमाडौँ: यमनको हुथी समूहले लाल सागरमा दुई व्यावसायिक जहाजहरू विरुद्ध मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले आक्रमणहरूले इजरायली बन्दरगाहहरूमा प्रवेशमा प्रतिवन्ध लगाउने हुथी निर्णयको उल्लङ्घन गर्ने…

नाइजेरियाका राष्ट्रपतिद्वारा अफ्रिकामा थप रणनीतिक लगानीका लागि आग्रह

काठमाडौँ: नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले अन्तर्राष्ट्रिय विकास फाइनान्सरहरूलाई अफ्रिकी महादेशलाई विकास र समृद्धिको गन्तव्यको रूपमा हेर्न आह्वान गर्दै कृषि, पूर्वाधार, अनुसन्धान र विकासमा थप रणनीतिक लगानी गर्न आग्रह गर्नुभएको छ ।…

इण्डोनेसियाको माउण्ट इबु फेरि बिस्फोट

काठमाडौँ : इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाईमा पुगेको थियो । बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो । विष्फोटले बाक्लो, खैरो…

गाजाको विद्यालयमा इजरायली आक्रमणः मृत्यु हुनेको संख्या ३५ पुग्यो

काठमाडौँ: मध्यगाजा पट्टीको नुसेइराट शिविरमा बिस्थापित मानिसहरूलाई लक्षित गर्दै इजरायली हवाई आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको मृत्यु भएको । दर्जनौं घाइते छन् । एक इजरायली लडाकु जेटले कम्तीमा तीन कक्षाकोठामा धेरै मिसाइलहरूसहित बम…

तत्काल एमालेसँग एकताको सम्भावना देखिएनः अध्यक्ष नेपाल

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित…

शिक्षामन्त्रीमाथि ओलीको अभिव्यक्ति स्त्रीद्वेषीः महामन्त्री थापा

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…

रवि लक्षित प्रदीपको टिप्पणीः समिति बनेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको…

काठमाडौँ : नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताउनुभएको छ । . शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो…

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते (बिहीवार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको…

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रुपमा तत्काल सहज बनाउन सरकारलाई निर्देशन

काठमाडौँ: गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन…

सार्वजनिक जमिनको अभिलेखिकरण र संरक्षण गर्न सरकारलाई सांसदहरुको ध्यानाकर्षण

काठमाडौँ :सांसदहरुले सार्वजनिक जमिनको अभिलेखिकरण र संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरुले सरकारले सार्वजनिक जमिनको यथार्थ विवरण राख्नुपर्ने बताएका हुन् ।…