Online News Portal

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु

काठमाडौँ : प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी…

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने…

सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र होः मन्त्री शर्मा

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचना र प्रविधिको क्षेत्र आम…

सरकारलाई काँग्रेस सांसद गौतमको प्रश्नः साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?

काठमाडौँ:  नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि…

राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ: राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन पेश भएको छ । मंगलवार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं…

जलवायु परिवर्तनले नेपाललाई विकराल अवस्थामा पु¥याउँदैछः सांसद शेर्पा

काठमाडौँ: राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले जलवायु परिवर्तनले नेपाललाई विकराल अवस्थामा पु¥याएको बताउनुभएको छ । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको विषयमा…

सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः देवेन्द्र पौडेल

काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद…

श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छः मन्त्री श्रेष्ठ

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताउनुभएको छ । वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना…

नयाँ संविधानबाट बालेन, रवि र हर्कहरुको उदय भयोः झक्कु सुवेदी

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको छ । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।…

प्रदेश आवश्यक हो की होइन एकपटक सोचौँः काँग्रेस सांसद मिश्र

काठमाडौँ: नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताउनुभएको छ । मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लोकतान्त्रिक…