Online News Portal

बीउ र बजारको अभावले घट्दैछ ओल खेती

काठमाडौँ: बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ । घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएपनि व्यावसायिक खेती गर्ने किसानको…

मुस्लिम धर्मावलम्वीहरुले मनाए बकर इद

काठमाडौँ: मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् ।…

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएनः ज्ञानबहादुर शाही

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,…

अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्छः सांसद श्रेष्ठ

काठमाडौँ; जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताउनुभएको छ । बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले अघिल्लो आर्थिक…

सरकारको सय दिनप्रति एमालेको टिप्पणीः नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

काठमाडौँ: सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको छ । उहाँले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको हो । बुधवार संघीय संसद भवन…

अर्थमन्त्रीले एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यले आर्थिक विधेयकको धारा ५७ मा छुट दिने व्यवस्था…

काठमाडौँ: नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताउनुभएको छ । बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले यस्तो…

प्रधानमन्त्री दाहाल–ओलीबीच भेटवार्ता

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्र्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा…

काठमाडौं महानगरपालिकाद्वारा सिंहदरबारबाट चार बालश्रमिकको उद्धार

काठमाडौँ : काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधवार सिंहदरबार भित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिका…

राष्ट्रिय सुरक्षा परिषद्लाई व्यवस्थित बनाऔँः सचेतक बराल

काठमाडौँ : नेकपा एमालेकी सचेतक सुनिता बरालले राष्ट्रिय सुरक्षा परिषद्लाई देश र जनताको सुरक्षाका लागि नेतृत्व गर्ने संस्था बनाउनुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय सुरक्षा परिषद् सिंगो सुरक्षासँग…

मधुपर्क सम्मान २०८१ बाट मञ्जु, किशोर र कृष्ण गौतम सम्मानित

काठमाडौँ : मधुपर्क सम्मान २०८१ बाट तीन जना श्रष्टालाई सम्मान गरिएको छ । मंगलवार एक कार्यक्रमबीच काठमाडौंमा मधुपर्क सम्मान २०८१ बाट वरिष्ठ कवि मञ्जु काँचुली तिवारी, साहित्यकार किशोर पहाडी, वरिष्ठ समालोचक प्रा.कृष्ण गौतमलाई सम्मान गरिएको…