बजेटमा अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न सकिएनः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न नसकेको बताउनुभएको छ ।
.
काठमाडौँ: बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले…