योग नेपालको आम जीवन पद्धति होः प्रधानमन्त्री
काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताउनुभएको छ ।
शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको ऐतिहासिक अध्ययन तथा योग…