एसियन कपको एक कदम टाढा नेपाल: निर्णायक खेलमा उज्वेकिस्तानसँग भिड्दै
काठमाडौँ : नेपाली महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा पहिलो पटक पुग्न एक जित टाढा छ। उज्बेकिस्तानमा भइरहेको छनोट प्रतियोगिताको समूह ‘एफ’ मा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोलले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।…