थापाथली अस्पतालमा वर्षमा २२ हजार महिला सुत्केरी
काठमाडौं: परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८० का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।…